Tuesday, December 25, 2012

दुखद प्रेम काहानी


त्यहाँ २ जना केटा र केटि थिए तिनीहरु धेरै पहिले देखि Best Friend थिए. तिनीहरु दिनमा ५-६ घण्टा फोनमा बोलेर बिताइदिन पनि सक्थे. उनीहरुलाई निराशता को एउटा धर्साले पनि छुन सकेको थिएन. सबैकुरा एकदम चकाचक चली रहेको थियो.
एकदिन केटाले अचानक Phone, msg कुनैको पनि Reply दिएन. केटीलाई चिन्तित हुदै उसलाई कै भएको हुन् पर्छ :( उसलाई रातमा निद्रप
नि लागेन,, धेरै बेर सम्म रुदै त्यतिकै Bed मा पल्टी राखिन, त्यतिबेला केटीलाई थाहा भयो कतिधेरै उसको महत्व रहेछ केटीलाई ?
अर्कोदिन बिहानै.
उनि उठिन "फोन आयो त्यो फोन केटाले गरेको रहेछ"
केटा: ओई
केटि: Im so glad that you Called Me तिमीलाई हिजो के भएको थियो ?
केटा: म बिजी थिए
केटीलाई लग्यो उसलाई कै त भएकै छ तर उसले भन्न सकिन.
.
(एकछिन दुवै जना चुप)
.
केटा: You know ? हामीहरु अबदेखि बोल्न छोड्नु पर्छ.
केटि: What..? तर किन के भयो र ?
केटा: I am sorry Bye...!
त्यति भन्दै केटाले फोन कट्यो, केटीलाई अफ्नो टाउको कसैले बन्चरोले हानेको जस्तो अनुभ भयो. उसको आँखाबाट आसुँका धहरा बर-बर ति झर्न लागे.
घरका छतहरुमा घाम अस्ताईसकेको छ, कार उनको छेवैबाट कुदिरहेका छन्. एक छिन केटिले कैपनि बुझ्न सकिन, उनले आफैलाई खिन्न, एक्ली र छिन्न भिन्न भएको जस्तो अनुभव गर्न थालिन.
त्यो सबै हुनुको कारण उत्तर थियो "केटाले बोलेको सब्द" केटाको सब्दले केटीको मुटु जम्प गर्दै थियो एस्तो लाग्थ्यो मुटु बाहिर आउन खोज्दै छ.
त्यो एउटा त थियो तर.... किन... ? भन्दै केटि जोर जोर ले चिच्याउदै रुन थालिन. समालिदै उनले अन्तिम पटक केटालाई आफु सँग ल्याउने कोसिस गर्छु भन्ने निधो गरिन.
[ring,ring...... ring,ring..] उनले फोन गरिन.
केटि: hi
केटा: तिमीले मलाई किन कल गरेको ?
केटि: मैले तिमीलाई कै भन्नु छ "I need to tell you something"
केटा: ल छिटो भन
केटि: हामी बोल्न छोड्नु भन्दा पहिले म एउटा कुरा थाहा पाउन चाहान्छु
केटा: के हो त्यो भन मलाई
.
केटि: Are you All right ?
उनले भन्न खोजिन तर केटाले कै मतलब गर्दैन होला सोचिन.
उनि पहिलो पटक त्यो केटा उनको साथी नभएको जस्तो भइन.
उनको आँखा बाट आसुँका धारा बिस्तारै गाला हुदै बग्दै छन्.
उनले एउटा सानो नोट को साथमा घर छोडेर बाहिर तिर गाइन.
.
[पाँच घण्टा पछी]
केटाको मोबाइलमा फोन आयो, त्यो फोन केटीको मम्मी को थियो.
केटि अस्पतालको बेडमा छिन उनलाइ एउटा कार ले हान्यो :(
केटा हतार हतार केटि भएको अस्पतालमा पुग्यो.
केटिले बिस्तारै हल्का आँखा उघारिन्, केटाले उनको हात उठायो.
केटा: I am sorry, यो सब मैले गर्दा भएको हो, यो मेरो गल्ति हो. I promise जब तिमि ठिक हुन्छौ, हामी दुबैजना जहाँ गएपनि संगै जामला.
केटि: म अब ठिक हुदैन... सानो रुन्चे स्वर मा.
केटा: No,,,,,,! no please त्यस्तो नभन.
केटि: तिमिले एउटा कुरा भन त, त्यो सब तिमीले किन गरेको ?
.
केटाले उनलाई भन्यो उसकोपनि मुटुको समस्या छ उनलाई अफ्नो समस्याको साथी केटीलाई बनाउन चाहदैन थियो.त्यहि कारणले केटाले त्यसो गरेको.
केटा: मैले त्यो सब गरेको Because I....I,, love you..
केटि: I LOVE YOU TOO..
.
त्यसपछी उनको मुटुले धड्कन बन्द गरिसक्यो स्वाँस फेर्न बन्द गर्यो :O
केटीको मृत्यु भयो :(
ठिक १० मिनेट पछी केटाकोपनि Heart Attack भएर मृत्यु भयो.
उसको कारणले केटि मरेको देखेर उ पनि बाच्न चाहन्न थियो.
.
MORAL:
यदि तपाई कसैलाई माया गर्नु हुन्छ भने..:
त्यो मायालाई लुकाएर न राख्नुहोस.
किनकि माया नै बच्नुको अर्थ हो.
[Love is Beautiful ] 


Story translated by: Santosh Dangi  

No comments:

Post a Comment