एउटा केटि आज बिहे गरेर गाइन,
हिजो कि छोरी आज बुहारी भइन .
हिजो सम्म मोजमस्ती गर्ने केटि,
अब सासु, सशुराको सेवा गर्ने भइन्.
हिजो सम्म जिन्स, २ ओटा ड्रेस गर्ने केटि,
आज साडी लगाउन सिकिन.
सधैँ मोज मस्तीले पैसा खर्च गर्ने केटी,
आज साग-सब्जीको भाउ घटाउन सिकिन्.
हिजो सम्म FULL SPEED स्कुटी चलाउने केटी,
आज BIKE को पछाडी बस्न सिकिन.
हिजो अस्ति ३ टाइम फुल खान खाने केटी,
आज अफ्नो घरमा ३ टाइम खाना पकाउन सिकिन.
सधैँ जिद्द गर्ने केटी,
आज अफ्नो लोग्ने लाइ सोध्न सिकिन.
हिजो सम्म ममीलाई काम लगाउने केटी,
आज सासु सशुराको काम गर्न सिकिन.
हिजो सम्म भाइ, बहिनि-दिदि सँग झगडा गर्ने केटी,
आज नन्द-देवर को मान् गर्न सिकिन.
हिजो भाउजु सँग ठट्टा गर्ने केटी,
आज जेठानी को आदर गर्न सिकिन.
बाबुको आँखाको पानि,
ससुराको गिलासको पनि बनिन.
निष्कर्ष:
यहाँ बलिदान महिलाले मात्र गरेकी छिन, त्यसैले महिला लाइ सधैँ सम्मान गरौँ.
[̲̅S][̲̅h̲̅][̲̅a̲̅][̲̅r̲̅][̲̅e̲̅] If you respect females ♥
Translated by: Santosh
No comments:
Post a Comment